नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ सदस्यता तथा सदस्यता नविकरण सम्बन्धी सूचना
नेपाल पत्रकार महासंघ युके शाखाको नयाँ सदस्यता तथा सदस्यता नविकरण सम्बन्धी सूचना
नेपाल पत्रकार महासंघ युके शाखाबाट नयाँ सदस्यता लिन चाहनुहुने तथा सदस्यता नविकरण गर्न चाहनुहुने वर्तमान सदस्यहरूलाइ यही जनवरी १, २०१८ देखि ३१ जनवरी २०१८ भित्रमा नयाँ सदस्यता तथा सदस्यता नविकरणका लागि यो सूचना जारी गरिएको छ ।
नयाँ सदस्यताका लागि चाहिने कागजात
क) कार्यरत सन्चार संस्थाको परिचयपत्र
ख) कार्यरत सन्चार संस्थाबाट अनुभव खुल्ने सिफारिस पत्र
ग) फोटो भएको परिचयपत्र जस्तै राहदानीको प्रतिलिपि र दुइप्रति तस्वीर
घ) विगत १ वर्षदेखि निरन्तररूपमा पत्रकारितामा सक्रिय रहेको प्रमाणित गर्न प्रकाशित वा प्रसारित समाचार सामग्रीको ३ वटा प्रतिलिपी
ङ ) शाखाको तोके बमोजिमको फाराम भरेको हुनुपर्ने ।
सदस्यता नवीकरणका लागि चाहिने कागजात
क) नविकरणका लागि भरिएको फाराम ।
ख) पछिल्लो १ वर्ष लगातार पत्रकारिता गरेको प्रमाणस्वरूप प्रकाशित वा प्रसारित सामग्री तीन प्रति ।
नयाँ सदस्यता शुल्क £30.00
नविकरण शुल्क (सन् २०१७ र २०१८) £30
नयाँ सदस्यता वा नविकरणका लागि आवेदन दिँदा फारामसँग अनिवार्यरूपमा नेपाल पत्रकार महासंघ युके शाखाको खातामा शुल्क दाखिल गरेको भौचर वा शाखाको नाममा लेखिएको चेक पेश गर्नुपर्ने छ । नगदमा सदस्यता शुल्क लिइने छैन ।
शुल्क जम्मा गर्ने खाता नम्बर
FNJ UK
Barclays Bank
A/C:13299961
Sort Code: 20-16-99
Reference: Please write your name
सदस्यता फाराम www.fnjuk.org मा about us भित्र गइ new membership मा डाउनलोड गर्न सकिने छ । नविकरणका लागि निवेदन दिँदा शीरमा नविकरण लेखिदिनुहोला ।
सदस्यता फाराम पठाउने ठेगाना
FNJUK
13 Bondfield Walk
Dartford, Kent
DA1 5JS
थप जानकारीका लागि http://fnjuk.org/2018/01/01/1331.html मा गइ सदस्यता विरतण सम्बन्धीनियमावली हेर्नुहोला ।
नेपाल पत्रकार महासंघ युके शाखा