महासंघ र एनआरएनएका पदाधिकारीबीच अन्तर्क्रिया
विश्वभर छरिएर रहेका नेपालीले समृद्ध नेपाल हेर्न चाहेको गैर आवसीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरुले बताएका छन् । नेपाल पत्रकार महासंघसँगको अन्तर्क्रियामा एनआरएनएका पदाधिकारीहरूले समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भूमिका सञ्चार जगतको हुने बताएका...पत्रकार महासंघ यूकेको स्मरणपत्र
लण्डन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आव्हान अनुसार तोकिएको समयमा नै संविधान निर्माणमा दवाद दिन महासंघ बेलायत शाखाले नेपाली दुतावास मार्फत संविधान सभाका अध्यक्ष तथा संविधानसभालाई स्मरणपत्र बुझाएको छ । आगामी...प्रेस विज्ञप्ति – १८ नोभेम्बर २०१४
नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा उहाँमाथि लगाइएको आरोप सत्य तथ्य सम्बन्धमा बुझिपाउँ भनी नोभेम्बर १६ तारिख शाखामा दिनुभएको निवेदन प्राप्त भयो । अधिकारीका अनुसार मिति २०१४ नोभेम्बर १६ गतेका...पत्रकार साहलाई पत्रकार महासंघ यूकेको सहयोग
काठमाडौं । छातीमा संक्रमण भइ विरामी परेर पाटन अस्पतालमा उपचार गराइरहेका अग्रज पत्रकार श्रीलाल साहलाई नेपाल पत्रकार महासंघ यूके शाखाले ५१ हजार ८ सय ५० रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकम नेपाल पत्रकार...बाढीपीडितलाई सहायता वितरण (फोटोफिचर)
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखा र हेल्पनेपाल नेटवर्कको आह्वानमा संसारभरिका नेपालीहरुले गरेको सहयोगबाट नेटवर्कले मध्यपश्चिम नेपालको बर्दिया जिल्लाका बाढी पीडितहरुलाई उनीहरुको घरदैलोमै गएर सहायता वितरण गरेको छ। संकलित रकमबाट हेल्प नेपाल नेटवर्कका...पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग अन्तरकृया
नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा विहीवार लण्डन अन्तरकृया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टसंग भएको सो अन्तरकृया कार्यक्रममा बरिष्ठ पत्रकारद्धय सुमन खरेल, भगिरथ योगी लगायतको उपस्थिती थियो ।...कलाकार पत्रकार भेटघाट
लण्डन । हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस अब नयाँ गेटअपमा प्रस्तुत हुने भएका छन् । डीएसआइ इन्टरटेन्मेन्टको आयोजनमा बेलायतका विभिन्न शहरमा आयोजना हुने नेपाली साँझ-२०१४ कार्यक्रममा भाग लिन उनी लण्डन आएका हुन् । धुर्मुसले बेलायतबासी...सुरक्षाविद् शर्मासंग अन्तरकृया सम्पन्न
लण्डन । बेलायत भ्रमणमा रहेका लेखक, पत्रकार तथा राष्ट्रिय सुरक्षाविद् गेजा शर्मा वाग्लेले नेपालमा तोकिएको समयमा नै नेपालले लोकतान्त्रिक संविधान पाउने आशा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ युके शाखाले सोमबार आयोजना गरेको...नेपाली मेलामा पत्रकार महासंघ युके (फोटोफिचर)

एक दिनते पत्रकारिता तालिम सम्पन्न
लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर...बेलायतमा विश्व प्रेस स्वतन्त्रता दिवस
बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिले यहाँ कार्यरत नेपाली पत्रकारलाई व्यावसायिक पत्रकारिता गर्न सुझाएका छन् । नेपाल पत्रकार महासंघ, बेलायत शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको यूकेको नेपाली पत्रकारितामा व्यावसायिकताको सम्भावना र चुनौती विषयक...पत्रकार महासंघ यूकेको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटोफिचर)
