नेपाल पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा भर्चुअलरुपमा विभिन्न निर्णयहरु गर्दै आइतबार सम्पन्न भएको छ । साधारणसभाले शाखाको सदस्यता वितरणलाई व्यवस्थित बनाउन सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनलाई सुझावसहित पारित...
साधारण सभामा उपस्थित हुन सूचना
नेपाल पत्रकार महासंघ युके शाखाका सम्पूर्ण सदस्यहरुलाई यो सूचित गरिन्छ कि नेपाल पत्रकार महासंघ युके शाखाकाे साधारण सभा यही २९/११/२०२० आइतबार दिनको १२ बजेदेखि ४ बजेसम्म भर्चुअलरुपमा हुने भएकाले सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि हार्दिक...नेपाल पत्रकार महासंघ युकेले ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने
लण्डन । कोरोना भाइरसको दोस्रो लहर आउन लागेको अवस्थामा बेलायतस्थित नेपाली समुदायलाई लक्षीत गरी नेपाल पत्रकार महासंघ युके शाखाले जनस्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम  ‘स्वास्थ्य सम्वाद’ सञ्चालन गर्ने भएको छ । शाखाको बुधबार बसेको बैठकले नेप्लिज...
नेपाल पत्रकार महासंघ युके शाखाको सूचना
नेपाल पत्रकार महासंघ युके शाखा नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघको पनि सदस्य संस्था भएकाले नेपाल पत्रकार महासंघका सदस्यहरुले सो महासंघको पनि प्रेस पास लिन सक्ने र सो प्रेस पासको मान्यता संसारभर रहेको यहाँहरुमा...कोरोना प्रभावित पत्रकारलाई पत्रकार महासंघ युकेको २३ लाख सहयोग
लण्डन । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले...
नेपाल पत्रकार महासंघ युकेले एनआरएन पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख पुर्याउने
लण्डन । नेपाल पत्रकार महासंघ युकेले गैरआवासीय नेपाली संघ (एनआरएन) युकेसित मिलेर स्थापित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोषको राशी ५० लाख रुपियाँ पुर्याउने भएको छ । शाखाको आइतबार सम्पन्न बैठकले एनआरएनए युकेसित मिलेर सो...
अन्तरक्रिया
...नेपाली दुताबास लण्डनबाट पत्रकार महासंघकाे नयाँ समितिलाई बधाइ
लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष...
पत्रकार महासंघ यूकेमा शुद्धिकरण अभियान सुरु
लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले संस्थाभित्र सदस्यता शुद्धिकरणको अभियान सुरु गर्ने भएको छ । शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको जुलाई १ सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय...
पत्रकार महासंघ युकेको नयां कार्यसमितिलाई एनआरएनए यूके सम्मान
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले नेपाल पत्रकार महासंघ बेलायतको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । १९ मे शनिबार सम्पन्न शाखाको चौंथो अधिवेशनबाट नरेश खपांगीमगरको अध्यक्षतामा सर्वसम्मत निर्वाचित...
पत्रकार महासंघ बेलायतमा पुन: नरेश खपांगीमगर
लण्डन । नेपाल पत्रकार महासंघ, बेलायतमा पुन: नरेश खपांगीमगर अध्यक्ष निर्बाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न शाखाको चौंथो अधिबेसनले खपांगीमगरलाई निर्विरोध अध्यक्ष निर्बाचित गरेको हो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र...

...
...
 ...