Latest News
News Archive >>
Most Commented | Alphabetical

लण्डनमा वृहत नेपाली मिडिया प्रदर्शनी हुने

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा लण्डनमा बृहत नेपाली मिडिया प्रदर्शनी हुने भएको छ । तमुधी यूकेले आयोजना गरेको नेपाली मेलामा सो प्रदर्शनी हुन लागेको पत्रकार महासंघ यूके शाखाले जनाएको छ । विदेशमा नेपाली मिडिया प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको शाखा अध्यक्ष चिरन शर्माले बताए । तमुधी युकेको आयोजानामा हरेक बर्ष हुने […]


प्रवासी नेपालीको मताधिकारमा निर्वाचन आयोग गम्भीरः आयुक्त शर्मा

10547627_777935462226809_3965064101541136690_n

लण्डन/निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त इला शर्माले निर्वाचन आयोग प्रवासी नेपालीहरुको मताधिकार सुरक्षित गर्न पहिले देखिनै गम्भीर रहेको कुरा बताएकी छन् । पत्रकार महासंघ बेलायत शाखाले नेपाली दुतावास लण्डनमा १२ जुलाईमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएकी हुन् । पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै उनले यससम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन अर्का निर्वाचन आयुक्त […]


तमुधीसँग पत्रकार महासंघ युकेले सहकार्य गर्ने

10505508_10152167700628639_3491061104368495840_n

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले तमुधी युकेको आयोजनामा हुने नेपाली मेलालाई सफल बनाउन सहकार्य गर्ने भएको छ । मेलालाई सफल पार्ने उद्देश्यले हिजो आइतवार तमुधी युकेका अध्यक्ष कमल गुरुङ र नेपाल पत्रकार महासंघ युके शाखा अध्यक्ष चिरन शर्माबीच छलफल भयो । अल्डरशटमा भएको छलफलमा अध्यक्ष शर्माले तमुधी युकेको आयोजनामा हुने नेपाली मेलाको गतिविधि […]


पत्रकार महासंघ बेलायतको पदाधिकारी बैठक सम्पन्न,

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले मिडिया सर्वेलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । जाति,भाषा लिंग, क्षेत्र र बर्ग समिटिने गरि मिडिया सर्वेलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । आइतवार सम्पन्न महासंघ पदाधिकारीको वैठकले वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गी मगरलाई यसको संयोजन गर्ने जिम्मा दिएको छ । सर्वेमा सहयोग गर्ने सिएनएस युकेलाई पाटर्नरका रुपमा […]


एनआरएन यूरोप बैठकमा नेपाली मिडियाको चर्चा

uk21

बसन्त रानाभाट/बार्सिलोना, नेपाल पत्रकार महांसघ युकेको पहलमा गैरआवासीय नेपाली संघ र यूरोपमा कार्यरत पत्रकारबीच अन्तरक्रिया कार्यक्रम भयो । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठकमा उपस्थित संचारकर्मी तथा गैरआवासीय नेपाली संघका पदाधिकारीबीच गैरआवासीय नेपाली संघको अभियानमा मिडियाको भूमिकाका बारेमा बक्ताहरुले आ–आफ्नो धारण राखे । गत शनिवार स्पेनको बार्सिलोनामा सम्पन्न सो अन्तरक्रियामा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष […]


एक दिनते पत्रकारिता तालिम सम्पन्न

training

लण्डन । नेपाल पत्रकार महासंघ, युके शाखाको आयोजनामा नेपाली समुदायलाई लक्षित गरी पत्रकारिता तालिम सम्पन्न भएको छ । आसफोर्डस्थित सेन्टर पिस हलमा आयोजित एक दिने पत्रकारिता तालिममा प्रशिक्षकका रूपमा महासंघका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगर खटिएका थिए । उनलाई नेपाली समाचार डटकमका सम्पादक विश्वासदीप तिगेलाले सघाएका थिए । तालिममा आसफोर्ड र फोल्कस्टोन क्षेत्रमा बसोबासरत मिडियाप्रति रूचि […]


Facebook