Uncategorized

पत्रकार महासंघ बेलायतद्धारा राजदूतलाई स्वागत, सहकार्य सुदृढ बनाउने प्रतिवद्धता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया समेत गरेको छ...

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको...

पत्रकार महासंघ यूकेले महामारीपीडित पत्रकारका लागि पठायो ५ लाख

लन्डन । कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले ५ लाख रुपैयाँ बढीको आर्थिक सहयोग उपलब्ध गराएको छ ।   पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय...

नेपाल पत्रकार महासंघ युकेको आकस्मिक बैठकका निर्णयहरु

यस नेपाल पत्रकार महासंघ युके शाखाको आकस्मिक बैठक भर्चुअलरुपमा यही शनिबार २९ मे २०२१ साँझ ८ बजे अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षता र उपमहासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा बस्यो । बैठकले निम्न प्रस्तावहरुमाथि छलफल गरी निम्न...

...

पत्रकारमाथि लगाइएकाे लान्छनाप्रति नेपाल पत्रकार महासंघ युकेकाे विज्ञप्ति

प्रेस विज्ञप्ति लण्डन । एनआरएन युकेका पूर्व अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य योगेन्द्रबहादुर क्षेत्रीले सामाजिक संजालमा युकेमा कार्यरत नेपाली पत्रकारहरुलाई असभ्य, अशिष्ट, अशोभनीय, अमर्यादित र धाकधम्कीपूर्ण लाञ्छना लगाएकोप्रति नेपाल पत्रकार महासंघ युकेको गम्भीर ध्यानाकर्षण...

...

...

बोर्नमाउथ विश्वविद्यालय नेपाली पत्रकारसँग सहकार्य गर्न इच्छुक

फाल्गुन ११, २०७३- बोर्नमाउथ विश्वविद्यालयले नेपाली पत्रकारको सीप अभिवृद्धिका लागि सहयोग गर्ने बताएको छ । विश्वविद्यालय भ्रमणमा गएको नेपाल पत्रकार महासंघ यूके शाखाको प्रतिनिधि मण्डलसित विश्वविद्यालयका अधिकारीहरुले उक्त आश्वासन दिएका हुन् । विश्वविद्यालयका एसोसिएट...

बेलायतबाट स्वर्गीय पत्रकार बोहोराको परिवारका लागि दुई लाख सहयोग

    पुस १५, २०७३- स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ । बुधबार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा शाखाका सल्लाहकार...